९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विशाल पाण्डाको चंचलता

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको विशाल पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसमा रमाइरहेको पाण्डाको भिडियोप्रति मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । बांसको सानो टोकरीसँग पाण्डाका बच्चाहरू खेलिरहेको देश्य निकै रुचाइएको छ ।

पाण्डाहरूको लागि बेसको मुनलाइट डेलिभरी हाउसमा खिचिएको थियो । र यसले टोकरीभित्र र बाहिर पाण्डाहरूले निकै चंचलता प्रदर्शन गरेका छन् ।

प्राकृतिक व्यवहारलाई बढावा दिन, पाण्डाहरूको शारीरिक र मनोवैज्ञानिक आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाण्डाहरूलाई टोकरी उपलब्ध गराइएको छ ।

पाण्डा प्रजननको चेङ्दु रिसर्च बेस विशाल पाण्डा, रेड पाण्डा र चीनमा रहेका अन्य लोपोन्मुख प्रजातिहरूको संरक्षणमा समर्पित विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि