५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय 

१५ माघ, । चीनका प्रमुख शहरहरुका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय  हुँदै गएका छन् । जसका कारण स्थानीय तहको अर्थतन्त्रको गति बढिरहेको पाइएको छ ।

दक्षिणी शहर शेन्जेनमा, भीडभाड भएका सडकहरूबाट बच्न वा आकाशबाट दृश्यावलोकन गर्ने उद्देश्यका लागि हेलिकप्टर उडान बुक गर्ने गरिएको पाइन्छ ।

प्रत्येक यात्रा प्रति व्यक्ति ८० अमेरिकी डलरभन्दा माथिको लागत लाग्ने गरेको छ ।  उडानको अपरेटरले भने टेकअफ र अवतरण वा रोटेशनका आधारमा पनि लागत निर्धारण हुनेछ ।

त्यस्तै मानवरहित विमानले दुई जना यात्रु बोकेर ३० किलोमिटरसम्म उड्न सक्ने भएकाले उक्त विमानप्रति पनि मानिसहरुको आकर्षण देखिएको छ ।

चीनको नागरिक उड्डयन प्रशासनको तथ्याङ्कले गरेको अनुमान अनुसार यस वर्ष देशको कम उचाइ अर्थात हवाई ट्याक्सीमार्फत अर्थतन्त्रको मूल्य लगभग २०५ बिलियन अमेरिकी डलर हुनेछ र २०३५ सम्म ४७८ बिलियन हुनेछ ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि