Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

रासस
4 महिना अघि

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया