१५ फाल्गुन २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

९ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

जसअनुसार, आज सानो गोलभँ]डा लोकल १५, रातो आलु ४०, सुकेको प्याज ६५, गाजर ५०, बन्दा लोकल १५, बन्दा तराई १५, बन्दा नरिवल १०, स्थानीय काउली १०, स्थानीय काउली ज्यापु २०, तराई काउली १०, सेतो मुला २०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ५०, घिउसिमी ६०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ५०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, हरियो प्याज ३०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ७०, डल्ले च्याउ २५०, राजा च्याउ २९०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० र भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) ११०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ६०, निबुवा ४० , नासपाती(चाइनिज)  २३० र मेवा(नेपाली) ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि