१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

८ माघ, विराटनगर । विराटनगर महानगरपालिका–१८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको रु नौ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

जनक आधारभूत विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा पाँच वटा विद्यालयका नौ सय २३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । महानगर प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयको भौतिक संरचनाको विकाससँगै विद्यालयको गुणस्तर वृद्धिमा महानगरको ध्यान गएको बताए ।

उसले न्यानो कपडाको अभाव विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई समस्या नहोस् भन्ने हेतुले कपडा वितरण गरेको जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि