१८ कार्तिक २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
सोमबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी सानो गोलभँेडा लोकल २२.६७, रातो आलु ४०.३३, सुकेको प्याज ६४, गाजर ४५, बन्दा लोकल २५, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.६७, स्थानीय काउली १५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७.६७, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ५५, घिउसिमी ५५, टाटे सिमी ३५, तिते करेला १२५, लौका ५५ र परवर ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी १२५, सखरखण्ड ६५, बरेला ३५, पिडालु ९५, स्कुस ४५, रायो साग १५, पालुङ्गो साग ४५, चमसुरको साग ४५, तोरीको साग २५, मेथीको साग ४५, हरियो प्याज ४५, बकुला ६५, तरुल ९५, कन्ये च्याउ ७५, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ६५, ग्याठ कोबी ८५, सेलरी ३५०, पार्सले ७५० र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी स्याउ (झोले) २५०, स्याउ(फूजी) २८०, केरा (दर्जन) १६०, कागती १३५, अनार ३७६.६७, अंगुर(हरियो) २२३.३३, अंगुर(कालो) ३६६.६७, सुन्तला(नेपाली) ११५, सुन्तला(भारतीय) ९५, काक्रो(लोकल) १४२.५०, काक्रो(हाइब्रीड) ८५, निबुवा ४५ , नासपाती(चाइनिज) २४०, र मेवा(नेपाली) ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि