२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

भ्रष्टाचारको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको र्‍याली

६ माघ, काठमाडौं ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली निकालेको छ ।

आइतबार शान्तिवाटिकामा उनीहरुले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली गरेको  हो ।

उक्त र्‍यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गर लगायत प्लेकार्डहरु प्रदर्शन गरि आन्दोलन गरेको छ । साथै  र्‍यालीमा  सहकारी पीडितलाई न्याय देउ लगायत नाराहरु लगाएर प्रदर्शन गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि