२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ । माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए ।
विहीबार दिउँसो मुगुको सदरमुकाममा बर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ । हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि