२५ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

अभियनता आशिका तामाङ पक्राउ

काठमाडौँ । सामाजिक अभियनता आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र व्यवहारको निवेदनका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै जर्मनीबाट नेपाल आएकी तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन् । सोही क्रममा केही दिन अघि अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेकी उनी र त्यहाँका कर्मचारीबिच नोँकझोँकसमेत भएको थियो ।

उनीसहितको टिमले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि