२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेकेन्द्रीय कमिटी बैठकः प्रतिवेदनहरुलाई छलफलमा लगियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए ।
उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । छलफलका निष्र्कषहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यतालिकका साथ अगाडि बढेका छौं । ’
यसैगरी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भीम रावल एमालेमा फर्किने सम्भावना नरहेको बताए । उनले लामो समयदेखि एमालेमा योगदान दिएका नेता रावलले अनेक कोणबाट एमालेलाई प्रहार गर्न खोजेको बताए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि