१६ मंसिर २०८२, मंगलवार
अन्तर्वार्ता पर्यटन बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रत्यायोजित विधायन समितिमा सम्पादन भएका कार्यहरुको पूनरावलोकनमा छलफल

१४ पुस, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरिएको  छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरेको हो ।

उक्त छलफलमा समिति सभापति माया प्रसाद शर्माले समितिमा आएका हरेक विधेयहरुको छलफल गर्नुपर्ने बताएका छन् । उनले विधेयकहरु हामी सबैको  जानकारीको  विषय हुने  भएकाले प्रत्यायोजित विधायन छलफल गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘समितिमा आएका हरेक विधेयहरुको हामीले छलफल गर्नुपर्ने छ । साथै राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमा पनि छलफल गर्नुपर्ने छ । सबैको  सुझाव सल्लाहले मात्र प्रतिवेदन हामी पेस गर्ने हो । हामीले गर्नुपर्ने काम के –के छन् त्यो सबैको विषयमा छलफल गर्न जरुरी छ । विधेयक माथिको छलफलको कुरा छ यो  हाम्रो प्रत्यायोजित विधायनसँग एकदमै सम्बन्धित छ । हरेक विधेयकको बारेमा जानकारी लिनु हाम्रो अधिकारको कुरा हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि