Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज मन्त्रिपरिषदको बैठक बस्दै

रातो कागज
5 महिना अघि

५ पुस, कामठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।

बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया