१४ कार्तिक २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने पुल संचालनको तयारी

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ–हङकङ–मकाओ जोड्ने सामुन्द्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ । पुल संचालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ।
गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ–झुहाई–मकाओ क्रस–‘सी’ मेगा ब्रिज र शेन्जेन–झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो।
सन् २०२० बाट निर्माण सुरु भएको पुल ३१ किलोमिटर छ । दुई–तर्फी छ लेन राजमार्ग संरचना रहेको पुल संचालनमा आएपछि झुहाई र जियाङ्मेन बीचको यात्रा आधा घन्टा घट्नेछ । पुल साढे चारबर्ष लगाएर निर्माण गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि