११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

२४ मङ्सिर, एजेन्सी । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् ।

निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार गरिसकेका छन् । महामाका समर्थकहरुले उत्सव मनाउने तयारी गरिरहेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले ऐतिहासिक विजयी हासिल गरेको सीसीटिभीप्लसले उल्लेख गरेको छ ।

सत्तारुढ नयाँ देशभक्त पार्टी (एनपीपी)को मुख्यालय चुनावपछि शान्त थियो, किनकि एनपीपीका राष्ट्रपतिको उम्मेदवारको रूपमा दौडिएका बावुमियाले मतदाताबाट आवश्यक समर्थन प्राप्त नगरेको स्वीकार गरिसकेका थिए ।

महामाले दोस्रो कार्यकालको सुरु गरेपछि रोजगारी सृजना र आर्थिक सुधारका वाचाहरू कुन रुपमा हुनेछ भन्ने विशेष चासोका साथ हेरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि