५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चिनियाँ र रुसी वायुसेनाबाट हवाई गस्तीको दोस्रो चरण पूरा

१६ मङ्सिर, एजेन्सी । चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् ।

यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको वायु सेनाबीचको संयुक्त तालिम र परिचालन क्षमताको प्रभावकारी परीक्षण र अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो गस्ती गरिएको हो ।

यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको र हवाई रणनीतिक गस्ती रहेको पनि चीनको रक्षा मन्त्रालयले जनाएको छ ।(सीसीटिभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि