Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शहरी विकास मन्त्री सिंहले गरे मतदान

रातो कागज
5 महिना अघि

१६ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए ।

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया