१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

१४ मङ्सिर, काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ८०, रातो आलु ६५, सेतो आलु ६०, लोकल गाँजर १५०, काउली स्थानिय ७०, रातो मुला ५०, सेतो मुला ३५, लाम्चो भन्टा ६०, तने बोडी १४०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी तितो करेला १००, परबल लोकल ७० ,लौका ६०, घिरौँला ८०, फर्सी पाकेको ४०,मटरकोशा १४०,राजमा घिउ सिमि १२० रुपैयाँ रहेको छ ।

रायोको साग ३०, पालुंगोको साग १००, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, बकूला १००,तरुल ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३५०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३०० रुपैयाँ रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि