२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

७ मङ्सिर, काठमाडौं । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ ।

जिल्ला प्रहरी  कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो ।

धातुसहित गोसाईकुण्ड गाउँपालिका ३ ब्रीद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पनि पक्राउ परेका छन् ।

उनले लुकाई छिपाई ल्याइएको उक्त धातु, मोटरसाइकल र मानिससहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भंसार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि