१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको उपस्थितिमा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाका मेयर र वडाध्यक्षका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हुन् ।

कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ भने कीर्तिपुर १ को वडाध्यक्षमा सरल गोपाल महर्जन र ४ मा नारायण विष्ट उम्मेदवार रहेका छन् ।

माओवादीका उम्मेदवाहरूले सामाजिक सुरक्षा, युवाहरुका लागि खेलकुद एंव रोजगारीको व्यवस्था, स्वास्थ्य सेवा, शिक्षा व्यवस्था, नगरपालिकाको नगरसेवा, कीर्तिपुरको सांस्कृतिक सम्बद्र्धन, सरसफाइ तथा फोहर व्यवस्थापन, सुशासनको विषय, पर्यटन प्रवर्धन र शुद्ध खानेपानीको व्यवस्थालगायतको योजना अघि सारेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि