१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

२ मङ्सिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो ।

कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ ।

कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि