१४ कार्तिक २०८२, शुक्रबार
कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

काठमाडौं । जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ ।

जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।

पूर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन।

ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरुबाट अध्ययन गराउने बताएको छ। यस्तै कोरिया जान चाहने नेपालीहरुका लागिसमेत स्तरीया भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ।

ओबीजीआईकि म्यानेजीङ डाइरेक्टर मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत आधुनिक किसिमको तालिमसमेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन।

उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन। आफ्नो कन्सल्टेन्सीमार्फत जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन।

ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धि प्रशिक्षण तथा नेपालमा गर्नुपर्ने तयारी तथा जापान पुगेर गर्नुपर्ने आधारभूत आवश्यक तयारीकाबारे जानकारीसमेत प्रदान गर्ने बताइएको छ।

 

यसैगरी अहिलेसम्म जापान पुगेका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी जापानमा पनि वर्किंङ भिषा सम्मको सहयोग गर्ने तथा जापान बसाईलाई सहज र सजिलोले बनाउने गरी जापानमा रहेको ओबीजीआई को मुख्य कार्यालयले पुर्णरुपमा सहयोग गर्ने जापानमा रहेको ओबीजीआई एजुकेसन कन्सलटेन्सीका संचालक तथा ओबीजीआई ग्रुपका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए।

विगत लामो समयदेखि जापानमा नै ब्यवसाय गर्दै आएका घिमिरेले जापानमा ओबीजीआईसँगै होटल ब्यवसाय तथा मोबाइल ब्यवसायसमेत संचालन गर्दै आएका छन।

उनले जापान पुग्ने विद्यार्थीहरुलाई आफ्नो कार्यालयले होस्टल तथा बस्नकालागी कोठासमेत सहज रूपमा ब्यवस्थापन गरिदिने, पार्ट टाइम तथा फुल टाइम कामको ब्यावस्था मिलाइ दिने गरि सहजकर्ताको कामसमेत गरिरहेको बताए।

घिमिरेले ओबीजीआई एजुकेसन कन्सलटेन्सीमार्फत जापान जाने विद्यार्थीले आफ्नो संस्थामार्फत अभिभावकत्व प्राप्त गर्ने र जापानमा सहज तरिकाले जीवन यापन गर्न स

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected