१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

३० कात्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७०, आलु सेतोको दुई रुपैयाँले घटेर ५८, लोकल बन्दाको मुल्य १५ रुपैयाँले घटेर ५५, काउली स्थानीयको १० रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको  छ ।

यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले घटेर ५० रुपैयाँ र भन्टा लाम्चोको प ि१० रुपैयाँले घटेर ३० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य ५० रुपैयाँमा स्थिर छ । तोरिको साग ५० ,पालूगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी २० रुपैयाँले बढेर १४० रुपैयाँ, मकै बोडी हिजो भन्दा २० रुपैयाँले घटेर ५० रुपैयाँ, मटरकोशा १० रुपैयाँले बढेर १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि