१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माइतीघरमा रास्वपाको आन्दोलन जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको हो ।
प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो पाराले दुःख पाए साराले लगायतका प्ले कार्डहरु बोकेर नारा जुलुस लगाएका थिए ।
रास्वपाले यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको थियो भने शुक्रबारदेखि काठमाडौं केन्द्रित गरेर विरोधका कार्यक्रम गर्दै आएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि