Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

राताे कागज स‌‌वाददाता
8 महिना अघि

११ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया