१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

११ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिवालयको सचिव डा.फणीन्द्र पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । उनको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि