२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोश स्वभाविक: सभापति देउवा

८ असाेज, काठमाडौं  । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भईरहेकाे आक्राेश स्वभाविक भएको संकेत गर्नु भएको छ ।

पर्साकाे वीरगन्जमा आयाेजित कार्यक्रम जाने क्रममा बाराकाे सिमरा विमानस्थलमा सञ्चारकर्मीकाे प्रश्नमा सभापति देउवाले आक्राेश भईरहन्छ भनेर प्रतिक्रिया दिनुभएको हाे ।

सहकारी ठगी विरुद्धकाे कारबाही राेकिएकाे हाे भन्ने प्रश्नमा आफुलाई त्यसबारे थाहा नभएको सभापति देउवाले बताउनु भएकाे छ । सभापति देउवालाई स्वागत गर्न बाक्लो मात्रामा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

बुद्ध एयरलाइन्सको नियमित उडानबाट सिमरा आएका देउवासगै पार्टीका शिर्षस्थ नेतृत्व समेतकाे उपस्थिति रहेकाे थियाे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि