३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

रवि लामिछाने आज पक्राउ नपर्ने

६ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरू हल्ला मात्रै भएको प्रहरी स्रोतले जनाएको छ ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने रहेको प्रहरीको भनाई छ । जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने स्रोतले बताएको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि