१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

बाजुरामा लाग्ने अनन्ते मेला अवधिभर मदिरा बन्द

१ असाेज, बाजुरा । सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । असोज २ गते देखि ४ गते सम्म संचालन हुने मेलालाई ब्यवस्थापन गर्न सो निणर्य गरिएको हो ।

बडिमालिका नगरपालिकामा सोमबार बसकेको सर्बपक्षिय बैठकले मेला ब्यवस्थापन गर्न मदिरा बिक्री बितरण निणर्य गरेको बडिमालिका नगरपालिकाका उप प्रमुख नन्दा थापाले बताएकी छन ।

अनन्ते मेला अवधिभर मदिरा बिक्रि गर्नेलाइ ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गरिने सर्बपक्षिय बैठकले निणर्य गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि