९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बझाङका एक बालक कञ्चनपुरबाट बेपत्ता

२७ भाद्र, कञ्चनपुर । बझाङ घर भएका एक बालक कञ्चनपुरबाट बेपत्ता भएका छन् ।बझाङ केदारस्यु गाउँपालिका ७ काडाचौर बस्ने मानसिंह धामीका १३ वर्षीय छोरा आयुष धामी कञ्चनपुरबाट बेपत्ता भएका हुन् ।

आयुष मंगलबार साँझ कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिक डेरामा  बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ । १३ वर्षीय आयुष कञ्चनपुरको लिटल स्टारमा कक्षा ३ मा अध्यनरत छन् ।उनलाई कसैले भेटाएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि