२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै

२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक प्रतिनिधि सभाबाट बुधबार नै पारित गर्ने कार्यसूची छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि