९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

धनगढीमा खुल्यो सबैभन्दा सस्तोमा स्वास्थ परीक्षण गर्ने ल्याव

२६ भाद्र, काठमाडौँ । ‘शरीरको पूर्ण स्वास्थ्य परीक्षण’ का लागि अहिले हेल्थ चेकअप गर्ने ल्यावहरु संचालनमा आउने क्रम चलिरहेको छ ।

हरेक व्यक्ति स्वस्थ रहन स्वास्थ्य परिक्षण अपरिहार्य हुन्छ । विरामीलाई उपचार गर्नुभन्दा अघि स्वाथ्य अवस्था कस्तो रहेछ भनेर थाहा पाउन यस्ता स्वास्थ्य परीक्षण गर्ने गरिन्छ। हाम्रो समाजमा अझै पनि मानिसहरु बिरामी नभै स्वास्थ्य जाँच गर्दैनन् । तर, पछिल्लो समयमा जनमानसमा स्वास्थ्यप्रतिको सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परिक्षणको क्रम बढ्दो अवस्थामा छ । महङ्गो शुल्कमा स्वास्थ्य परिक्षण गर्न थुप्रै ल्यावहरु भएपनी निम्नबर्गका मानिसका लागि बाध्यता बाहेक  नियमित स्वास्थ्य परिक्षण सहज हुन सकिरहेको छैन ।

यस्तै कुरालाइ मध्यनजर गर्दै रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले धनगढीबाट आफ्नो सेवा शुरु गरेको छ । सबै वर्गले सहज र शुलभ दरमा ल्याव सम्बन्धी सम्पुर्ण सुबिधा पाउने भन्ने उदेश्यले धनगढीको सेती प्रादेशिक अस्पताल अगाडीबाट रुद्राक्ष डायग्नोस्टिकले सेवा शुरु गरेको हो । सरकारी मुल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्देश्य सहित डायग्नोस्टिक शुरु गरिएको सञ्चालक हरि धामीले बताउनुभयो । डेढ करोड बढी लागतमा रुद्राक्ष डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर शुरु गरिएको हो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि