२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

करिव ३ सय युवाले गरे एमालेमा प्रवेश

२५ भाद्र, काठमाडौँ । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल र जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाले नबप्रबेसीलाई स्वागत गर्दै सम्बोधन गरेका थिए ।

युवाहरूलाई स्वागत गर्दै महासचिव पोखरेलले नेपाली राजनीतिमा एमाले बाहेक अन्य दलहरूको विकल्प नभएको भन्दै एमालेले युवाहरूको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि