१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार स्वास्थ्य

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

२५ भाद्र , काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा तीन हजार ६१९ जना सङ्क्रमित छन् । बागमती प्रदेशमा १ हजार ९११ जना, कोशीमा ८८५ जना, मधेसमा १२८ जना, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना र सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित छन् ।

गत माघ दोस्रो सातायता फैलिएको डेंगु हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि