९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

किशोरीमाथि जबरजस्ती गर्न खोज्ने २ युवक पक्राउ

२५ भाद्र धनगढी ।  कञ्चनपुरको कृष्णपुरबाट जबरजस्ती करणी गर्न खोज्ने २ युवक पक्राउ परेका छन । १७ वर्षीय किशोरी माथि जबरजस्ती गर्न खोजेको आरोपमा कृष्णपुर नगरपालिका – २ बाट २८ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठका अनुसार अटवारीका लागि आफन्तको घरमा गएका बेला स्थानीय युवाले जबरजस्तीको प्रयास गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि