२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

सन्दीपको अमेरिका भिसा के होला ? पारस भन्छन् : ग्रिन सिग्नल छ

२५ भदौ, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ । क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला टी-२० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।यसपटक के हुन्छ ? भन्ने प्रश्नमा क्रिकेट संघका सचिव पारस खड्काले आवश्यक सबै तयारी पूरा भएको बताए ।

सकारात्मक ग्रिन सिग्नल आएको भन्दै उनले चाँडै घोषणा हुने समेत बताए । ‘टिमको केसमा क्यानडाबाट यूएस जानु पर्ने भएकाले हामीले गर्नुपर्ने सबै काम गर्‍यौं भन्ने लाग्छ,’ बिदाइ कार्यक्रममा सचिव पारसले भने, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected