९ माघ २०८२, शुक्रबार
समाचार समाज

डोटीमा कोठाभित्र मृत फेटिएका वृद्धको हत्या आरोपमा युवक पक्राउ

धनगढी – डोटीको कोठामै मृत भेटिएका वृद्धको हत्या अरोपमा एक युवक पक्राउ परेका छन । दीपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्या आरोपमा प्रहरीले दीपायल सिलगढी–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो ।

परिवारका सदस्यहरूले बिहीबार विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा वृद्धको शव विहिबार घरकै कोठा भित्रै हत्या गरेर बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा फेला पारेको थियो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका श्रेष्ठले हत्या आरोप स्वीकारेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि