९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

वडा सचिव झुण्डिएको अवस्थामा मृत फेला

२३ भदौ, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-७ की वडा सचिव सुमा केसी मृत फेला परेकी छिन् ।

उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना जानकारी दिए ।

तिमिल्सिनाका अनुसार उनको पोस्टमार्टम समेत गरि सकिएको छ भने अन्त्यष्टीको तयारी गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि