१६ चैत्र २०८२, सोमबार
समाचार

कर्णाली नदीमा बालिका मृत फेला

२० भदौ, काठमाडौं ।  बिहीबार कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा मृत अवस्थामा बालिका फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार र्‍याफ्टिङको सहायताबाट शव निकालिएको थियो । अन्दाजी ११ वर्षीया ती बालिकाको पहिचान खुलेको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि