१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

कुल गार्हस्थ उत्पादन बढाउन उर्जा र पूँजीको स्रोत आवश्यक

काठमाडौं । विधायन व्यवस्थापन समिति सदस्य श्रीराम तामाङले उर्जाको स्रोत प्रशस्त मात्रामा चाहिँने बताएका छन् । बुधबार बसेको  विधायन समितिको  बैठकमा बोल्दै उनले कुल गार्हस्थ उत्पादन बढाउन उर्जाको स्रोत प्रशस्त मात्रामा हुनुपर्ने     बताएका हुन् ।

उनले  भने,  ‘हामिले कुल गार्हस्थ उत्पादन बढाउनुपर्छ, यसको लागि हामीलाई चाहिन्छ पूँजीको स्रोत, उर्जाको स्रोत, देश विकासको लागि हामिलाई धेरै कुरा आवश्यक पर्छ ।’

साथै उनले पूँजी मात्र भएर देश विकास  नहुने  बताए । उनले  नेपालमै  प्रयोग  गरेर विदेशमा विद्युत निर्यात गरे कुल गार्हस्थ उत्पादन बढ्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि