३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो 

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र  अनुकरणीय सम्बन्ध भएको बताएका छन् ।

बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै  प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए ।

उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , खासगरी मैले उहाँको पार्टीमा लगाव, पार्टीप्रतिको विश्वास र निष्ठा मैले अन्य कमरेडहरुबाट पनि सुनेको थिएँ ।’

साथै उनले राना मगर पार्टीप्रति, आन्दोलनप्रति र देशप्रति समर्पित रहने एक योद्धा भएको बताए । उनले मित्र्यु शैय्यामा हुँदा पनि आफ्नो निष्ठा र कर्तव्य नभुलेको उल्लेख गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि