६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसले युक्रेनको पोल्ताभामा गरेको मिसाइल आक्रमणमा ४१ जनाको मृत्यु, १८० जना घाइते

१८ भाद्र, काठमाडौँ । रुसले युक्रनी शहर पोल्ताभामा भीषण आक्रमण गरेको छ।

रुसले पोल्ताभा शहरमा गरेको मिसाइल आक्रमणमा ४१ जनाको ज्यान गएको छ भने १८० जना भन्दा बढी घाइते भएका छन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसले २ वटा मिलाइल आक्रमण गरेको पुष्टी गर्नुभएको छ ।

पोल्ताभा शहरमा २ वटा शैक्षिक संस्था र एउटा अस्पतालमा आक्रमण हुँदा यति धेरै मानिसहरुको ज्यान गएको बिबीसीले जनाएको छ ।उता रुसले भने युक्रेनी सेनाको तालिम केन्द्रमा मिसाइल आक्रमण भएको दावी गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि