१४ चैत्र २०८२, शनिबार
समाचार समाज

छहरामा फोटो खिच्दै गर्दा बगेर दुई जना बेपत्ता

१८ भाद्र,  अर्घाखाँची । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र २४ वर्षका किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनीहरुलाई अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहरामा फोटो खिच्ने क्रममा बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार मंगलबार दिउँसो घुम्न आएका चार जना बगेका थिए । दुई जना बाँच्न सफल भए पनि बाँकी दुई जना बगेर बेपत्ता भएका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि