१४ चैत्र २०८२, शनिबार
समाचार समाज

धनगढीमा पेस्तोल भेटियो, शङ्कास्पद व्यक्ति फरार

१८ भाद्र, काठमाडौँ । कैलालीको धनगढीमा पेस्तोल फेला परेको छ । धनगढी उप–महानगरपालिका –७ मनेहरा स्थित जुगेडा जाने बाटो छेउमा पेस्तोल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जुगेडामा केही व्यक्ति लागू औषध सेवन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पेस्तोल फेला परेको थियो ।
प्रहरी पुगेपछि लागू औषध प्रयोगकर्ता भने फरार भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा घाँस भित्र बिना म्याग्जिनको एक नाले पेस्तोल बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि