८ माघ २०८२, बिहीबार
समाचार समाज

सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अबरुद्द

१७ भाद्र, काठमाडौँ । पहाडी लोकमार्गको खुर्कोट घुर्मी सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्द भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या,थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आइ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्ले ले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन पहल भैरहेपनी रातभर लाग्न सक्ने स्थानियले जनाएका छ्न । सोमबार साझ करिब ६ बजेतिर राजमार्गमा पहिरो खसेपछी मध्यपहाडी राजमार्ग हुँदै काठमाडौ बाट पुर्बी पहाडी जिल्ला आवातजावत गर्ने यात्रु बाटैमा अलपत्र भएका छ्न ।

राजमार्ग खुलाउन समय लाग्छ, धेरै ठूलो पहिरो खसेको छ, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राइले भन्नुभयो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि