८ माघ २०८२, बिहीबार
समाचार समाज

डडेल्धुरामा भिरबाट लडेर एक जनाको मृत्यु

१५ भाद्र, डडेल्धुरा- डडेल्धुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार सोही ठाउँको मुस्याधारा भिरबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका उनको शुक्रबार उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । विद्यार्थीहरुले उनलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि