१४ भाद्र, बैतडी ।बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ।
बैतडीमा भारी वर्षा, बाढी र पहिरोको जोखिम