८ माघ २०८२, बिहीबार
समाचार समाज

१२ औँ वार्षिक उत्सवको अवसरमा देशैभर मानसेवा आश्रमद्वारा रक्तदान कार्यक्रम

१४ भाद्र, काठमाडौं । मानव सेवा आश्रम मुख्य कार्यालय हेटौँडाको १२ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

देशभरका सात प्रदेशको १८ जिल्लामा  आज भएको रक्तदान कार्यक्रममा ३ सय ६२ जनाले रक्तदान गरेका थिए ।

काठमाडौँमा २८, भक्तपुरमा २१, ललितपुरमा ३०, लमजुङमा २०, सर्लाहीमा ३२, हेटौँडामा २७, गोरखामा २५ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै विरगञ्जमा २०, जनकुपरमा २६, धनगढीमा १६, विरानटनगरमा ३०, झापामा ३२, कास्कीमा ३२, वाग्लुङमा १६, रुपन्देहीमा २३, नेपालगंजमा ३३, दाङमा १४ र सुर्खेतमा ११ जनाले रक्तदान गरेको मानव सेवा आश्रमले जनाएको छ ।

सम्बन्धित जिल्लाको रेडक्रस सोसाइटीसँग समन्वय गरी कार्यक्रम गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि