८ माघ २०८२, बिहीबार
समाचार समाज

दार्चुलाबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

१२ भाद्र,  दार्चुला । दार्चुलाबाट लागू औषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि