८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुँदै

११ भाद्र, धनगढी ।  कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुने भएको छ।

भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने भएको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् धाम, शिवपुरी नारी जागरण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो। मङ्गलवार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको छ।

उनले गौरामामा खेलिने र गाइने चैत, फाग, धुमारी र ढुस्को प्रदर्शन गरिने आयोजकले जनाएको छ। गौरा तथा तिज महोत्सव शिवपुरी धाममा हरेक वर्ष आयोजना गर्ने शिवपुरी धामका कार्यबाहक अध्यक्ष योगेश मल्लले बताए। उनले भदौ १३ गतेसम्म महोत्सवमा सहभागी हुन समूह दर्ता गर्न सकिने बताएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि