८ माघ २०८२, बिहीबार
समाचार समाज

कैलालीमा क्रिनको ठक्करबाट एक जना घाइते

११ भाद्र,  काठमाडौँ ।  कैलालीको लम्कीमा क्रिनको ठक्करबाट एक जना घाइते भएका छन । सोमबार राती लम्कीचुहा नगरपालिका – ४ बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र –२–०३–००१ क २०२७ नम्बरको क्रिनले स्थानीय ४२ वर्षीय किरण प्रसाद शर्मालाई ठक्कर दिएको हो ।

क्रिनको ठक्करबाट घाइते भएका शर्माको टाउको र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्रिन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि